नियम १८
विस्फोटक पदार्थ थन्क्याउने सम्बन्धमा संशोधन गर्ने
कुनै इजाजतपत्रवालाले आफ्नो
इजाजतपत्रको सम्बन्धमा नियम १३, १४, १५ र १६ मा उल्लेख भएका कुनै कुराको
संशोधन गर्न चाहेमा सो संशोधन गर्न चाहेका कुरा र त्यसको कारण स्पष्ट खोली
स्थानीय अञ्चलाधीशछेउ लिखित आवेदनपत्र दिनु पर्छ । यस्तो संशोधन गर्न समुचित र
मनासिव भएमा र सो संशोधन गर्नाले सार्वजनिक सुरक्षा तथा हितमा धक्का नलाग्ने
देखिएमा नेपाल सरकारले सो संशोधन गरिदिन सक्नेछ ।